६ प्रतिशतले घट्दै सेयर बजारमा तेस्रो नेगेटिभ सर्किट, बिहीबारका लागि कारोबार बन्द

काठमाडौं । सेयर बजारमा तेस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । नौ कारोबार दिनपछि बिहीबार खुलेको सेयर बजारमा लगातार तेस्रो सर्किट ब्रेक लागेको हो । बिहीबार बजार खुलेको दोस्रो मिनेटमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो । त्यसपछि, २० मिनेट रोकिएर खुलेको … Continue reading ६ प्रतिशतले घट्दै सेयर बजारमा तेस्रो नेगेटिभ सर्किट, बिहीबारका लागि कारोबार बन्द