जेनजी प्रदर्शनको असर सेयर बजारमा, दुबै पुनर्बिमा कम्पनीको मूल्यमा नकारात्मक सर्किट
काठमाडौं । सेयर बजारमा दोस्रो नकारात्मक सर्किट ब्रेक लाग्दा दुबै पुनर्बिमा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जेनजी प्रदर्शनका कारण बिमा कम्पनीहरुको ठुलो दाबी पर्ने देखिएको छ भने बिमा कम्पनीको साथमा पुनर्बिमा कम्पनीले पनि धेरै रकमको क्षति बेहोर्नुपर्ने स्थिति छ । सो स्थितिलाई मध्येनजर गर्दै लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि दुबै कम्पनीको सेयर … Continue reading जेनजी प्रदर्शनको असर सेयर बजारमा, दुबै पुनर्बिमा कम्पनीको मूल्यमा नकारात्मक सर्किट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed