सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार रोकियो

काठमाडौं । सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट लागेको छ । बिहीबार बजार खुलेको दोस्रो मिनेटमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो । त्यसपछि, २० मिनेट रोकिएर खुलेको सेयर बजारमा पुःन दोस्रो नकारात्मक सर्किट लागेको हो । २० मिनेपछि खुलेको बजार केही मिनेटमा … Continue reading सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार रोकियो