जेनजी प्रदर्शनः राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटियो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको छ । भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको … Continue reading जेनजी प्रदर्शनः राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद लुटियो