अर्थमन्त्रीले थपे कर रकम बुझाउने समय

काठमाडौं । अर्थ मन्त्रालयले कर विवरण र कर रकम बुझाउने म्याद असोज २५ गतेसम्म बढाउने निर्णय गरेको छ । भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु समेत बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएको तथ्यलाई मध्यनजर गर्दै … Continue reading अर्थमन्त्रीले थपे कर रकम बुझाउने समय