थापाथली अटो हब, मिडिया घर र भाटभटेनी पुगे अर्थमन्त्री, सहुलियतका लागि सरकार सकारात्मक

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति र उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थासँग छलफल गरेका छन् । भदौ २३ र २४ गते भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग अर्थमन्त्री … Continue reading थापाथली अटो हब, मिडिया घर र भाटभटेनी पुगे अर्थमन्त्री, सहुलियतका लागि सरकार सकारात्मक