यूएईले नेपालीलाई भिजिट भिसा नदिने, प्याकेज नबेच्न ट्राभल एजेन्सीलाई अनौपचारिक सर्कुलर

भिजिट भिसाको नाममा अवैध काम भएको भन्दै संसदमा भएको विराेधका कारण यूएई सरकारले गत जनावरीदेखि नै कडाइ गर्दै आएको थियो । जसका कारण वार्षिक ४० हजार जनासम्मम जाने गरेको यूएईमा यो वर्ष १० हजारको हारहारीमा मात्रै नेपाली भिजिट भिसाबाट घुम्न जाने अनुमान भएकोमा अब त्याे पनि बन्द हुने आकलन गर्न थालिएको छ । काठमाडौं । … Continue reading यूएईले नेपालीलाई भिजिट भिसा नदिने, प्याकेज नबेच्न ट्राभल एजेन्सीलाई अनौपचारिक सर्कुलर