रामेश्वर खनाल अर्थमन्त्री बनेसँगै लगानीकर्तामा उत्साह, आफ्नै प्रतिवेदन कार्यान्वयन गर्लान् ?

काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको अर्थमन्त्रीमा अर्थविज्ञ एवं पूर्वअर्थसचिव रामेश्वर खनाल नियुक्ती भएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र त्यसपछि बनेको चुनावी सरकारमा अर्थ मन्त्रालय सम्हाल्ने जिम्मेवारी खनालले प्राप्त गरेका हुन् । मुलुकको अर्थतन्त्रलाई गहिराईमा बुझेका व्यक्ति भनेर लिइने खनाललाई पुँजी बजारका पनि उतिकै जानकार … Continue reading रामेश्वर खनाल अर्थमन्त्री बनेसँगै लगानीकर्तामा उत्साह, आफ्नै प्रतिवेदन कार्यान्वयन गर्लान् ?