अर्थमन्त्री खनालको पहिलो निर्णय, टुक्रे आयोजना कार्यान्वयन नगर्ने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सोमबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेसँगै टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । मन्त्री खनालले जेनजी आन्दोलनका कारण क्षति पुगेको सरकारी भवन र संरचनाहरु बनाउनुपर्ने र त्यसका लागि ठूलो बजेट खर्चनुपर्ने भएकोले पनि टुक्रे आयोजनाका बजेट कटौती गर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय … Continue reading अर्थमन्त्री खनालको पहिलो निर्णय, टुक्रे आयोजना कार्यान्वयन नगर्ने