मध्यराति सुदन गुरुङ समूहद्वारा सुशीलाको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी

काठमाडौं । सुदन गुरुङको समूहले आफूखुसी मन्त्री छनौट गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागेका छन् । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले … Continue reading मध्यराति सुदन गुरुङ समूहद्वारा सुशीलाको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी