वायुसेवा निगमले पहिलोपल्ट चीनको ग्वाङ्जाओ उडान गर्ने, सातामा ३ उडानको तयारी
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलोपटक काठमाडौंबाट सिधै चीनको ग्वाङ्जाओमा उडान गर्ने भएको छ । काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनाएको वायुसेवा निगमका प्रवक्ता मनोज साहले जानकारी दिए । ‘निगमले लामो समयको प्रयासपछि चिनियाँ सहरमा उडान गर्ने तय भएको छ । निगमले यो गन्तव्यमा उडान सुरु गरेपछि राष्ट्रिय ध्वजाबाहक … Continue reading वायुसेवा निगमले पहिलोपल्ट चीनको ग्वाङ्जाओ उडान गर्ने, सातामा ३ उडानको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed