प्रधानमन्त्री कार्कीले कसलाई देलिन् ढुकुटीको चाबी ? यी हुन् अर्थतन्त्र हाँक्न सक्ने काबिल व्यक्तित्व

काठमाडौं । जेनजीको आन्दोलन र त्यसपछि विकसित घटनाक्रमले देशमा सत्ता परिवर्तन भएको छ । शीर्ष नेताहरुका सम्पत्तिमाथि भौतिक आक्रमण तथा व्यक्तिमाथि आक्रमण र कुटपिटपछि घटनाक्रमले नयाँ मोड लियो । केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सिर्जित परिस्थितिमा युवाले अघि सारेका सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नयाँ प्रधानमन्त्री बनिन् । राष्ट्रपति, सभामुख, नेपाली सेनाका प्रधानसेनापति, कार्की र … Continue reading प्रधानमन्त्री कार्कीले कसलाई देलिन् ढुकुटीको चाबी ? यी हुन् अर्थतन्त्र हाँक्न सक्ने काबिल व्यक्तित्व