१५ शाखा सञ्चालनमा ल्याउँदै भाटभटेनीले भन्यो- अनिश्चिततापछि, हाम्रा ढोकाहरू फेरि खुला छन्

काठमाडौं । जेनजीको आन्दोलनमा भएको तोडफोड र आगजनीले अनिश्चितिमा परेको भाटभटेनीले विभिन्न स्थानहरुबाट सेवा सुरु गरेको छ । उपत्यकामा टोखा, अनामनगर, सातदोबाटो, सानागाउँ, पाटन, कलंकी, राधेराधे, बालाजु,  वर्ड ट्रेड सेन्टर र उपत्यका बाहिर नेपालगञ्ज, जनकपुर, बिरगञ्ज,  बुटवल, धनगढी, भैरहवाका स्टोरहरु सञ्चालनमा रहेको भाटभटेनीले जनाएको छ । ‘भाटभटेनी केवल पसलको रूपमा मात्र होइन, परिवारको रूपमा पनि … Continue reading १५ शाखा सञ्चालनमा ल्याउँदै भाटभटेनीले भन्यो- अनिश्चिततापछि, हाम्रा ढोकाहरू फेरि खुला छन्