विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने निजीक्षेत्रको आश
काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा उद्योग–व्यवसाय, प्रतिष्ठान तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र अर्बौं रुपैयाँ बराबरको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ । बुधबार महासंघको कार्यकारिणी समिति र पूर्व अध्यक्षहरूसँगको बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ । साथै … Continue reading विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने निजीक्षेत्रको आश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed