जेनजीको भोलिको र्‍यालीमा बालेन नजाने, नेतालाई बाठो नबन्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार जेनजी पुस्ताले आयोजना गर्ने र्‍यालीमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । सामाजिक सञ्जालबाट मेयर शाहले जेनजी २८ वर्ष मूनिको उमेर समूह भएकाले आफू पनि उपस्थित हुन नसक्ने भन्दै उनले भोलिको र्‍यालीमा कुनै दलका नेता कार्यकर्ता र अभियान्तालाई आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न उनले आग्रह गरेका … Continue reading जेनजीको भोलिको र्‍यालीमा बालेन नजाने, नेतालाई बाठो नबन्न आग्रह