दशैं आउन १५ दिन बाँकी हुँदा पनि खुलेन अग्रिम टिकट बुकिङ, यसो भन्छन् व्यवसायी

काठमाडौं । दशैं आउन १५ दिन मात्रै बाँकी रहँदा पनि सरकारले लामो दूरीमा गुड्ने यात्रुवाहक सवारी साधनको हकमा अग्रिम टिकट बुकिङ खोलेको छैन । अन्य वर्षहरुमा कम्तिमा एक महिना अगावै यो सुविधा राज्यले खुला गरे पनि यो वर्ष भने गृहकार्यसमेत सुरु भएको छैन । यातायात व्यवसायीहरुले अनुसार यो वर्ष अग्रिम टिकट बुकिङ सुविधा खोल्ने विषयमा … Continue reading दशैं आउन १५ दिन बाँकी हुँदा पनि खुलेन अग्रिम टिकट बुकिङ, यसो भन्छन् व्यवसायी