चीनको विश्वव्यापी सुरक्षा पहलमा नेपाल जोडिनु हुन्छ कि हुँदैन ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको द्विपक्षीय वार्तापछि चीनको विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा नेपालले चीनको विश्व सुरक्षा पहल अर्थात् जीएसआईमा सहमति जनाएको उल्लेख भएपछि विवाद चुलिएको छ । शाङ्हाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डलका साथ पुगेका प्रधानमन्त्री ओलीले सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति सीसँग गरेको कुराकानीको चिनियाँ ‘रीडआउट’ मा … Continue reading चीनको विश्वव्यापी सुरक्षा पहलमा नेपाल जोडिनु हुन्छ कि हुँदैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed