नाडाले भन्योः संस्थाबारे समाचारमा गरिएका सबै दाबीहरू तथ्यबिहीन र निराधार हुन्

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा)ले भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नाडासम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे भ्रम फैलाउने प्रयास भएकोप्रति गम्भीर आपत्ति भएको जनाइएको छ । समाचारमा गरिएका सबै दाबीहरू तथ्यबिहीन र निराधार भएको नाडाले … Continue reading नाडाले भन्योः संस्थाबारे समाचारमा गरिएका सबै दाबीहरू तथ्यबिहीन र निराधार हुन्