ल्हेन्दे बाढीले रसुवागढी हाइड्रोमा साढे ३ अर्बको क्षति, पुनर्निर्माण गर्न सामग्री लैजाने छैन बाटो

रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्गमा मालवाहक सवारीसाधन गुड्ने अवस्था नहुँदा जिल्लास्थित निर्माणाधीन जलविद्युत् आयोनाहरूको काम प्रभावित भएको छ । गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्‍याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यवश्यक उपकरण तथा सामग्री ढुवानी हुननसक्दा काम प्रभावित भएको हो । सुरूङ र जलविद्युत्गृह सुरक्षित रहे पनि मुहानको बाँध पूरै … Continue reading ल्हेन्दे बाढीले रसुवागढी हाइड्रोमा साढे ३ अर्बको क्षति, पुनर्निर्माण गर्न सामग्री लैजाने छैन बाटो