निवर्तमान अध्यक्षसहित ९ कार्यसमिति सदस्यको आरोप: करण चौधरीले नाडालाई ‘प्रालि’ जसरी चलाए

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीविरुद्ध आफ्नै कार्यसमितिका सदस्यहरुले गभ्मीर आरोप लगाएका छन् । निवर्तमान अध्यक्ष ध्रुब थापासहित वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकार श्रेष्ठ, कार्यसमितित सदस्यहरु सुनिल रिजाल, यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रदिपमान प्रधान, सोहन श्रेष्ठ र सौरभ थापाले अध्यक्ष करण चौधरीले गैरकानूनी तरिकाले साधारणसभा बोलाएको  र संस्थालाई ‘प्रालि’ जसरी … Continue reading निवर्तमान अध्यक्षसहित ९ कार्यसमिति सदस्यको आरोप: करण चौधरीले नाडालाई ‘प्रालि’ जसरी चलाए