कार्यकाल लम्ब्याउन र अघिल्लो निर्णय छल्न साधारणसभा, निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) नेतृत्वले आफ्नो कार्यकाल लम्ब्याउन र अघिल्लो वार्षिक साधारणसभाको निर्णय छल्नका लागि विशेष साधारणसभा बोलाएको आरोप लागेको छ । नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण हुने घोषणा गर्दै विशेष वार्षिक साधारण सभा बोलाएको नाडा नेतृत्व माथि यस्तो आरोप लागेको हो । २०८० पुसमा सम्पन्न … Continue reading कार्यकाल लम्ब्याउन र अघिल्लो निर्णय छल्न साधारणसभा, निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’