ग्रेलिस्टबाट निस्किन सरकारले थाल्यो पहल: एपीजीको वार्षिक बैठक सम्पन्न, मकाउमा ‘फेस-टु-फेस’

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरानी राख्ने अन्तराष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरोसूची (ग्रेलिस्ट)बा निस्किने औपचारिक पहल थालेको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धि अन्तर्राष्ट्रिय अभ्यास पालना नगर्दा गत फेब्रुअरीमा एफएटीएफको खैरोसूचीमा परेपछि नेपालले निस्किने कार्ययोजनाअनुसार काम गरिरहेकामा टोकियोमा आजै सम्पन्न एपीजीको प्लेनरीमा कार्ययोजनाको प्रगति प्रस्तुत गरेको हो । प्रधानमन्त्री तथा … Continue reading ग्रेलिस्टबाट निस्किन सरकारले थाल्यो पहल: एपीजीको वार्षिक बैठक सम्पन्न, मकाउमा ‘फेस-टु-फेस’