यसपालीको दशैंमा ५ रुपैयाँको मात्रै नयाँ नोट, अरु सबै सुकिला नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि दशैंमा सुकिला नोट मात्रै साट्ने भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएको पर्याप्त नोट प्रयोगमा नआउने र नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै गएपछि केन्द्रीय बैंकले सुकिला नोट नै साट्ने व्यवस्था मिलाउने भएको हो । ‘सर्वसाधारणलाई यस वर्षको दशैंमा नयाँ नोट नभएर … Continue reading यसपालीको दशैंमा ५ रुपैयाँको मात्रै नयाँ नोट, अरु सबै सुकिला नोट साट्न पाइने