अघि बढ्यो ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाको काम, डीपीआर बनाउन कोरियाली कम्पनीसँग सम्झौता

काठमाडौं । दक्षिण कोरियाली कम्पनी जि फिलोस कम्पनीले नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बनाउने भएको छ । हाइड्रोजन प्लान्टको डीपीआर बनाउन कम्पनी र लगानी बोर्ड नेपालबीच बिहीबार समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा जि – फिलोस कम्पनीका … Continue reading अघि बढ्यो ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाको काम, डीपीआर बनाउन कोरियाली कम्पनीसँग सम्झौता