फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन सार्वजनिक सूचना, नआए बन्द
काठमाडौं । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन समय दिन सूचना जारी गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय बुधबार सार्वजनिक भएसँगै बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरेको हो । ‘नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल … Continue reading फेसबुकसहितका सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन सार्वजनिक सूचना, नआए बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed