कर्नेलको कारमा जासुसी चिप भेटेपछि बीवाईडी सहित चिनियाँ ईभीमा इजरायलले लगायो प्रतिबन्ध

एजेन्सी । इजरायली सेनाले चीनमा बनेका सबै गाडीहरूलाई आफ्नो अड्डामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । ती गाडीहरूमा सेन्सर र क्यामरामार्फत गुप्तचरी हुन सक्ने इजरायली सेनाले प्रतिबन्ध लगाएको हो । इजरायल नेशनल न्युजका अनुसार, चिनियाँ गाडी किनेका बहालवाला सैनिक अधिकृत र गैरसैन्य कर्मचारीहरूलाई सैन्य अड्डाभन्दा बाहिर पार्किङ गर्न निर्देशन दिइएको छ । ती गाडीहरूमा भएको … Continue reading कर्नेलको कारमा जासुसी चिप भेटेपछि बीवाईडी सहित चिनियाँ ईभीमा इजरायलले लगायो प्रतिबन्ध