३ लघुवित्तले २५% लाभांश बाँड्न सक्दा ४ वटाले २०%, कम्तिमा ४ वटाले लगानीकर्ताको हात रित्तो पार्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश नीति परिमार्जन गरेसँगै ३ लघुवित्तले २५ प्रतिशत लााभांश वितरण गर्नसक्ने देखिएको छ । पुँजीकोष १२ प्रतिशतभन्दा माथि तथा निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्त ७ वटा भएपनि गत आर्थिक वर्षसम्म कायम सञ्चित मुनाफाका आधारमा ३ लघुवित्तले मात्तै २५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएका हुन् । छिमेक, जीवन … Continue reading ३ लघुवित्तले २५% लाभांश बाँड्न सक्दा ४ वटाले २०%, कम्तिमा ४ वटाले लगानीकर्ताको हात रित्तो पार्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed