बिवाइडीसहित चिनियाँ ईभीमा अर्बौं कर छलीः भन्सार र राजस्व अनुसन्धानमा, अख्तियारको ताकेता

काठमाडौं । विद्युतीय सवारीमा भन्सार छलीको विषय राजस्व अनुसन्धान विभागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पुगेको छ । मोटर क्षमता कम देखाएर भन्सार छलेको विषयमा अर्थ मन्त्रालय, भन्सार विभागले अनुसन्धान गरिरहेकामा अख्तियारले पनि चासो देखाएको हो । मोटर क्षमता १०० किलोवाटभन्दा कम भएको विद्युतीय कार आयात गर्दा सरकारलाई निकै कम राजस्व बुझाउनुपर्छ । तर, सरकारसँग … Continue reading बिवाइडीसहित चिनियाँ ईभीमा अर्बौं कर छलीः भन्सार र राजस्व अनुसन्धानमा, अख्तियारको ताकेता