सहकारीको नयाँ रुप बन्ने आर्थिक सुधार सुझाव आयोगको चिन्तालाई सेबोनले कसरी गर्ला सम्बोधन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन प्रक्रियाको प्रारम्भिक चरणमा छ । सेबोनले धितोपत्र दर्ता तथा निष्कासनमा देखिएका समस्या समाधान गर्न भन्दै नियमावली संशोधन गर्ने योजनाअनुरुप आन्तरिक गृहकार्य र छलफल गरिरहेको छ । धितोपत्र बजारको नियामक सेबोन नियमावली संशोधनको आन्तरिक गृहकार्यमा लाग्दै गर्दा सबैभन्दा बढी चर्चा धितोपत्र बजारमा सूचीकृत जलविद्युत् … Continue reading सहकारीको नयाँ रुप बन्ने आर्थिक सुधार सुझाव आयोगको चिन्तालाई सेबोनले कसरी गर्ला सम्बोधन ?