बैंकको ४८ करोड नतिरेपछि ठमेलको आर्ट्स होटल लिलामीमा
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलको चाक्सीवारीमा १० वर्ष अगाडि भव्यरुपमा खुलेको होटल आर्ट्स काठमाडौं लिलामीमा गएको छ । राष्ट्रिय वाणिज्य बैंकको ४८ करोड रुपैयाँ नतिरेपछि होटल लिलामीमा गएको हो । गोरखाका पर्यटन व्यवसायी चिरन्जीवी भट्टले २०७२ को फागुनदेखि सुरुवात गरेको ६० कोठाको उक्त होटलले बैंकको ऋण तिर्न नसकेपछि लिलामीमा गएको हो । बैंकले न्यूनतम ४८ … Continue reading बैंकको ४८ करोड नतिरेपछि ठमेलको आर्ट्स होटल लिलामीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed