यामाहा बेच्ने एमएडब्लूले नयाँ भन्दै पुरानो बाइक बेचेर उपभोक्ता ठगेको पुष्टि, अदालतले तिरायो जरिवाना
काठमाडौं । नेपालमा यामाहा मोटरसाइकलको बिक्री वितरण गर्ने मोरङ अटो वर्क्स (एमएडब्लू)ले उपभोक्तालाई नयाँ बाइक भनेर पुरानो मोटरसाइकल भिडाएको पुष्टि भएको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू र कम्पनीका डिलरले उपभोक्तालाई ठगी गरेको पुष्टि उपभोक्ता अदालतले गरेको हो । यामाहा मोटरसाइकल बिक्री गर्ने कम्पनी एमएडब्लू नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्पनी हो … Continue reading यामाहा बेच्ने एमएडब्लूले नयाँ भन्दै पुरानो बाइक बेचेर उपभोक्ता ठगेको पुष्टि, अदालतले तिरायो जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed