इजरायलमा चर्कियो विरोध प्रदर्शन, के होला हमासले बन्दी बनाएका विपिन सहितको भविष्य ?
काठमाडौं । आइतवार (अगस्ट १७) मा इजरायलभरि ठूलो विरोध प्रदर्शन भएको छ । प्यालेस्टाइनी समूह हमासले गाजामा बन्दी बनाएर राखेका मानिसको रिहाइका लागि बेन्जामिन नेतान्याहु सरकारले सम्झौता गर्नुपर्ने मागसहित इजरायलीहरूले प्रदर्शन गरेका हुन् । नेतान्याहु सरकारले गाजा शहरमा सैन्य कारवाही चलाएर बन्दीहरूलाई रिहा गराउनका लागि स्वीकृति दिएलगत्तै विरोध प्रदर्शन चर्किएको हो । गाजामा लगातार सैन्य … Continue reading इजरायलमा चर्कियो विरोध प्रदर्शन, के होला हमासले बन्दी बनाएका विपिन सहितको भविष्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed