ब्याड बैंकः सुधारको ढोका, संकटमोचक कि अर्को भ्रम ? (भिडियो)

काठमाडौं । बैंकहरू ऋण नउठेर हैरान छन्, गैरबैंकिङ सम्पत्ति बढेको बढ्यै छ । यो समस्याको एउटै उपाय हो, ‘ब्याड बैंक’ । यतिबेला नेपालका बैंकहरु पिरै पिरमा छन् । कारण हो, निरन्तर बढिरहेको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति । कुनै समय थियो, जतिबेला बैंकहरु धितो लिलाम गर्न पाउँदा निकै खुसी हुन्थे । नाफा नबढे पनि गैरबैंकिङ … Continue reading ब्याड बैंकः सुधारको ढोका, संकटमोचक कि अर्को भ्रम ? (भिडियो)