ईभीको ब्याट्री व्यवस्थापनमा चुनौती: यी दुई विकल्पमा छलफल गर्दै सरकार

काठमाडौं । पछिल्लो समयमा नेपालमा विद्युतीय सवारी (ईभी) साधनको आयातसँगै प्रयोग पनि अत्यधिक बढदै गएको छ । विद्युतीय सवारी साधनप्रति आम उपभोक्ताको बढ्दो आकर्षणका कारण अहिले अटो महोत्सवमा पनि ईभी सवारी साधन सर्वाधिक आकर्षणको केन्द्र बन्दै गएको हो । बढ्दो आयात र प्रयोग दरका कारण यसले जोखिम पनि सिर्जना गर्दै गएको छ । विद्युतीय सवारीमा … Continue reading ईभीको ब्याट्री व्यवस्थापनमा चुनौती: यी दुई विकल्पमा छलफल गर्दै सरकार