इम्बोस्ड नम्बर प्लेटमा चर्को शुल्क, जडान नगर्ने सवारीलाई कारबाही गर्दै सरकार

काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले आगामी असोज १ गतेदेखि सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमा जडान गर्ने निर्णय गरेको थियो … Continue reading इम्बोस्ड नम्बर प्लेटमा चर्को शुल्क, जडान नगर्ने सवारीलाई कारबाही गर्दै सरकार