सवारी साधनमा असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय

काठमाडौं । सवारी साधनमा अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेश मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै … Continue reading सवारी साधनमा असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय