३००० माथि पुगेर एकाएक फर्किएको बजार, करेक्सन कि गिरावटको संकेत?

काठमाडौं । गत साता मंगलबार (साउन १३ गते) करिब चार वर्षपछि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३००२ बिन्दुमा उक्लिएर रोकियो । यसअघि, २०७८ भदौ २ गते ३१९९.०३ (त्यसदिन ३२२६) बिन्दुसम्म पुगेको नेप्से त्यसपछि घटेर माथि चढ्न सकेको थिएन । तर, गत साता मंगलबार भने नेप्से एकै दिन ३०.७६ अंकले बढेर चार वर्षपछि ३००२.०७ … Continue reading ३००० माथि पुगेर एकाएक फर्किएको बजार, करेक्सन कि गिरावटको संकेत?