दोहोरो आईजीन खारेज गर्न इप्पानको ध्यानाकर्षण, १ खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आईजीन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै आईजीन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्डमा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, संसदको अर्थसमिति, सेबोन र सिडिएससीको ध्यानाकर्षण गराएको … Continue reading दोहोरो आईजीन खारेज गर्न इप्पानको ध्यानाकर्षण, १ खर्ब २८ अर्बको संस्थापक सेयर बन्धक हुने