काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्न, नयाँ प्रविधि र नवप्रवर्तनमूलक उत्पादन तथा सेवाहरूको नियन्त्रित परीक्षण गर्न सकिने गरी ‘रेगुलेटरी स्यान्डबक्स’ को मस्यौदा तयार पारेको छ । वित्तीय क्षेत्रको नयाँ–नयाँ प्रविधि विकास हुँदै गएको अवस्थामा नवप्रवर्तनहरूले नियन्त्रित परीक्षण गर्ने गरी वातावरण सिर्जना गर्न उक्त मस्यौदा तयारी पारेर राष्ट्र बैंकले सुझाव मागेको … Continue reading नौलो फाइनान्सियल प्रोडक्टलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको नयाँ गाइडलाइन, जाँचेर मात्र बजारमा पठाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed