मधेशमा संकटसँगै बढ्यो सुनकोशी-मरिण डाइभर्सनको औचित्य, सुरुङ तयार बाँध अनिश्चित !
वीरगञ्ज । मुलुकको अन्न भण्डारको रुपमा परिचित तराई–मधेस अहिले सुक्खाग्रस्तको सङ्कटबाट गुज्रिरहेको छ । पर्याप्त मात्रामा अकासेपानी नपरेपछि यहाँका कतिपय जिल्लामा धानको रोपाइँ हुन सकिरहेका छैनन् । रोपाइँ भएका ठाउँमा पनि अत्यधिक चर्को गर्मीले रोपो जोगाउन समेत यहाँका कृषकलाई धौधौ परिरहेको छ । अर्कोतर्फ रोपिएका खेत मनै दुख्ने गरी धाँजा फाटेका दृश्यले कृषकहरुको मन कुँदिदै … Continue reading मधेशमा संकटसँगै बढ्यो सुनकोशी-मरिण डाइभर्सनको औचित्य, सुरुङ तयार बाँध अनिश्चित !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed