एलडीसी ग्र्याजुयसन: विकासशील देशमा सूचीकृत हुँदा हैसियत बढ्छ कि हानि हुन्छ ?

काठमाडौं । नेपाल आगामी वर्ष अर्थात सन् २०२६ को नोभेम्बरबाट संयुक्त राष्ट्रसंघको अतिकम विकसित मुलुक (एलडीसी)को सूचीबाट बाहिर निस्कँदै छ । त्यसपछि नेपाल एलडीसी ग्राजुएसन भएर विकासशील देशमा सूचीकृत हुन्छ । अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा सूचीकृत हुन तोकिएका मापदण्ड पूरा गर्नुपर्ने शर्तलाई नेपालले पूरा गर्दै छ । देश तुलनात्मक रुपमा धनी हुनु, अनुदान कटौती … Continue reading एलडीसी ग्र्याजुयसन: विकासशील देशमा सूचीकृत हुँदा हैसियत बढ्छ कि हानि हुन्छ ?