सोप्पानको चेतावनीः आईजिन नियमले नवीकरणीय ऊर्जा र विदेशी लगानी जोखिममा

काठमाडौं । सौर्य ऊर्जा उत्पादकहरूको संस्था नेपाल (सोप्पान) ले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा प्रस्ताव गरिएको नयाँ इन्टरनेशनल सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आईजिन) नियमावलीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसले नेपालको नवीकरणीय ऊर्जा क्षेत्र र समग्र लगानी वातावरणलाई प्रतिकूल असर पार्ने चेतावनी दिएको छ । सीडीएससीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीका प्रमोटर सेयरहरूलाई अलग श्रेणीमा … Continue reading सोप्पानको चेतावनीः आईजिन नियमले नवीकरणीय ऊर्जा र विदेशी लगानी जोखिममा