बाफियाको प्रस्तावित संशोधनमाथि छलफल गर्न गभर्नरले बोलाए बैंकका अध्यक्ष र सीईओ
काठमाडौं । वाफिया संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीतिको लागि छलफल गर्न भन्दै गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकहरूका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूलाई छुट्टाछुट्टै बोलएका छन् । मंगलबार सबै वाणिज्य बैंकका सीईओहरूसँग छलफल गर्न लागेका गभर्नर पौडेलले बुधबार बैंक सञ्चालक समितिका अध्यक्षहरूसँग छलफल गर्न लागेका हुन् । गभर्नर कार्यलयले नै … Continue reading बाफियाको प्रस्तावित संशोधनमाथि छलफल गर्न गभर्नरले बोलाए बैंकका अध्यक्ष र सीईओ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed