नेप्से बुल्स र गभर्नर ह्विस्की उत्पादन गर्ने सागर डिस्टिलरीको व्यापार कति ?
काठमाडौं । नेप्से बुल्स, गभर्नर लगायत मदिरा उत्पादन गर्ने सागर डिस्टिलरीले गत आर्थिक वर्षमा १८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले अघिल्लो आवको भन्दा २ करोड बढीले व्यापार बढाएको छ । यस हिसाबले सागर डिस्टिलरीको मासिक औसत व्यापार १ करोड ५० लाख र दैनिक व्यापार करिब ५ लाख रुपैयाँको मात्र छ । सन् २०२४ … Continue reading नेप्से बुल्स र गभर्नर ह्विस्की उत्पादन गर्ने सागर डिस्टिलरीको व्यापार कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed