दोहोरो आईजिन विवादः धितोपत्र बोर्डलाई सीडीएससीले टेरेन, अख्तियारले थाल्यो अनुसन्धान
काठमाडौं । नेपालको पुँजी बजारमा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजिन) सम्बन्धी विवाद चुलिँदै जाँदा नयाँ कम्पनीहरूको सेयर दोस्रो बजारमा सूचीकरण हुन सकेको छैन । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले हालै नेप्सेसँग जलविद्युत, उत्पादनमूलक र सेवा क्षेत्रका कम्पनीहरूको संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर माग गर्न थालेपछि लगानीकर्ता र कम्पनीहरू समस्यामा परेका छन् । … Continue reading दोहोरो आईजिन विवादः धितोपत्र बोर्डलाई सीडीएससीले टेरेन, अख्तियारले थाल्यो अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed