खुमा अर्यालले पौने २ अर्ब लगानीमा हेटौंडा बनाए दाना उद्योग

काठमाडौं । व्यवसायी खुमा प्रसाद अर्यालले मकवानपुर जिल्लाको हेटौंडामा पौने २ अर्ब लगानीमा दाना उद्योग बनाएका छन् । ओम एग्रो प्रालिले १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ लगानीमा हेटौंडामा दाना उद्योग निर्माण गरिरहेको हो। उद्योगमा प्रतिघण्टा २० मेट्रिक टन दाना उत्पादन हुने छ । यस परियोजनाको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट वित्तीय … Continue reading खुमा अर्यालले पौने २ अर्ब लगानीमा हेटौंडा बनाए दाना उद्योग