माछापुच्छ्रे बैंकले कर्मचारीको खातामा पठायो १ महिनाको तलब बराबरको ‘क्लोजिङ बोनस’
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’ दिएको छ । बैंकले साउन १ गते नै एक महिनाको आधारभूत तलब बराबरको रकम आफ्नो खातामा जम्मा गरिदिएको एक कर्मचारीले जानकारी दिए । बैंकहरुले आर्थिक वर्ष सकिएले क्लोजिङ भएसँगै कर्मचारीलाई उक्त आर्थिक वर्षको अनुमानित नाफाको आधारमा पाउने बोनसको करिब … Continue reading माछापुच्छ्रे बैंकले कर्मचारीको खातामा पठायो १ महिनाको तलब बराबरको ‘क्लोजिङ बोनस’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed