ग्लोबल आइएमइ बैंकका कर्मचारीलाई डेढ महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’

काठमाडौं । देशकै ठूलो ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई डेढ महिनाको तलब बराबर क्लोजिङ बोनस दिएको छ । बैंकले साउन १ गते नै डेढ महिनाको आधारभूत तलब बराबरको रकम आफ्नो खातामा जम्मा गरिदिएको एक कर्मचारीले जानकारी दिए । अहिले डेढ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस … Continue reading ग्लोबल आइएमइ बैंकका कर्मचारीलाई डेढ महिनाको तलब बराबर ‘क्लोजिङ बोनस’