अक्सन मार्केट र डेरिभेटिभ बजारको विकासमा काम गर्ने धितोपत्र बोर्डको घोषणा

काठमाडौं । । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अक्सन मार्केट र डेरिभेटिभ बजारको विकासमा काम गर्ने घोषणा गरेको छ । मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यस्तो घोषणा गरेको हो । ‘अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गरिनेछ भने धितोपत्रको दोस्रो बजारमा कारोबारयोग्य औजारहरूको विविधिकरणका लागि डेरिभिटभ्स् औजारहरूको संचालन गर्न … Continue reading अक्सन मार्केट र डेरिभेटिभ बजारको विकासमा काम गर्ने धितोपत्र बोर्डको घोषणा