सेयरमा चलखेल गर्न ८० करोडको चेक कोल्याट्रलमा प्रयोग, बाउन्स भएपछि झस्कियो सेबोन !
काठमाडौं । सेयर खरिद आदेश प्रविष्ट गर्नुभन्दा अगाडि सेयर ब्रोकरको खातामा पैसा नै जम्मा गर्नुपर्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद गर्दा अनुमानित कारोबार रकम पहिल्यै ब्रोकरको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको हो । हालसम्म चेक काटेर वा टेलिफोन गरेर कोल्याट्रल (सेयर बिक्रीको लिमिट) बढाइदिने गरिएको थियो । अर्थात्, अब … Continue reading सेयरमा चलखेल गर्न ८० करोडको चेक कोल्याट्रलमा प्रयोग, बाउन्स भएपछि झस्कियो सेबोन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed